मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ : कमल थापा

स्याङ्जा । राप्रपा अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता र अखण्डता बलियो बनाउन राप्रपा बलियो हुनुपर्ने बताएका छन् उनले धर्म र भगवानप्रति आस्था आस्था नभएका शासकहरुको कारण धर्म,नैतिकता र आदर्श कमजोर हुंदै गएको बताएका छन् । नेपाली समाज भ्रष्टाचार,व्यभिचार र पापकर्म तर्फ जानुमा धार्मिक उदासिनताले काम गरेको चर्चा गर्दै थापाले धर्म-संस्कृतिको रक्षा अहिलेको प्रमुख आबस्यकता भएको … Continue reading मुलुकको राष्ट्रियता र अखण्डता जोगाउन राप्रपा बलियो हुनुपर्छ : कमल थापा